Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिमाली भू–भागमा हिमपातको सम्भावना

हिमाली भू–भागमा हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • १०:१२:३९ बजे
  • 1.0K
    SHARES
  • हिमाली भू–भागमा हिमपातको सम्भावना

    जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

    images

    अहिले बिहान उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

    पूर्वी र मध्ये क्षेत्रका हिमाली भू–भागमा सामान्य हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ । तराईका जिल्लामा अहिले केही हुस्सु रहे पनि बिस्तारै फाटेर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology