Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करणी अभियोगमा अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक पक्राउ

करणी अभियोगमा अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७७ आइतवार • १७:४३:०६ बजे
  • 1.8K
    SHARES
  • करणी अभियोगमा अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक पक्राउ

    न्नपूर्ण पशुपति आश्रमका सञ्चालक जगदीशलाल वैद्य पक्राउ परेका छन् ।आश्रमकै एक कर्मचारीलाई जवर्जस्ती करणीको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले वैद्यलाई पक्राउ गरेको हो ।

    images

    वैद्यले आश्रमका कर्मचारीलाई जवर्जस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको थियो । सो उजुरीको आधारमा खोजी भइरहेको बेला उनी ललितपुर क्षेत्रमा रहेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology