Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम भोट प्राप्त गरेको आधारमा ज्योति मगर डान्सिङ विद द स्टार नेपालबाट बाहिरिए

कम भोट प्राप्त गरेको आधारमा ज्योति मगर डान्सिङ विद द स्टार नेपालबाट बाहिरिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • २२:३९:२५ बजे
  • 2.3K
    SHARES
  • कम भोट प्राप्त गरेको आधारमा ज्योति मगर डान्सिङ विद द स्टार नेपालबाट बाहिरिए
    डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिएकी छिन् ।

    शनिबार भएको प्रतिसपर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् । मगर नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो ।

    आजको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology