Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गण्डकी प्रदेशमा शुक्रबार विहानै २४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा शुक्रबार विहानै २४ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • ०९:२४:२७ बजे
  • 1.9K
    SHARES
  • गण्डकी  प्रदेशमा शुक्रबार विहानै २४ जना कोरोना संक्रमित थपिए

    मयूरपाटी -गण्डकी प्रदेशमा शुक्रबार विहानै २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका ५, बाग्लुङ्का १४, नवलपुरका २, स्याङ्ज्याका २ गरी २३ जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै गण्डकी प्रदेश कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology