Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मयूरपाटी डटकमद्वारा आर्थिक सहयोग

मयूरपाटी डटकमद्वारा त्रिसठ्ठी हजार भन्दा बढी आर्थिक सहयोग (विवरण सहित)

मयूरपाटी डटकमद्वारा त्रिसठ्ठी हजार भन्दा बढी आर्थिक सहयोग (विवरण सहित)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २३, २०७७ मंगलवार • ११:१६:२४ बजे
  • 4.1K
    SHARES
  • मयूरपाटी डटकमद्वारा त्रिसठ्ठी हजार भन्दा बढी आर्थिक सहयोग (विवरण सहित)
    मयूरपाटी डटकमले जलजला गाँउपालिका २ पर्बत निवासी राजकुमार बिश्वकर्माको छोरीलाई त्रिसठ्ठी हजार तीन सय पचास रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

    राजकुमारको श्रीमति करिना बि. क सुत्केरी भएको केही दिनमा नै मुटु, फोक्सो, कलेजो, मृगौला र निमोनिया जस्ता रोगले ग्रसित भई म्याग्दी अस्पतालमा आई.सी.यु कक्षमा उपचार गरिरहेको अवस्थामा थप समस्या देखिए पछि गण्डकी प्रदेश अन्तर्गत सामाजिक मन्त्रालयले आकस्मिक हेलिकप्टर मार्फत उद्दार गरी थप उपचारको लागि गण्डकी अस्पताल पुर्याईएको थियो । तर उपचारकै क्रममा करिना बि. क को मृत्यु भएको थियो । भने छोरीको स्वास्थ्य अवस्था हालसम्मलाई राम्रो भएको राजकुमारले बताउनु भएको छ । कुवेत र ओमानमा कार्यरत नेपालीहरूबाट संकलन गरिएको उक्त आर्थिक सहयोग रकम सिद्धबाबा प्राथमिक विद्यायलकी प्र.अ गीता बिश्वकर्माले हस्तारन्तरण गर्नु भएको हो ।

    मयूरपाटी डटकमका प्रबन्ध निर्देशक पुर्ण बहादुर बिश्वकर्मा र कार्यकारी सम्पादक चन्द्र गोतामेले करिना बि. क को उपचारमा आर्थिक समस्या भए पछि ओमान र कुवेतमा कार्यरत नेपालीहरुबाट आर्थिक संकलन गर्दै गर्दा किरिनाको उपचारकै क्रममा मृत्यु भए पश्चात् आर्थिक संकलन अभियान बन्द गरि संकलन भएको रकम उनकी छोरीको लालनपालन र उज्वल भविष्यको लागि हस्तारन्तरण गरिएको छ ।

    सहयोगी दाताहरूको नामावली र सहयोग रकम निम्न प्रकारको छ ।
    Mayurpati Lists.jpg















































  • सम्बन्धित विषय:

  • # आर्थिक
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology