Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस आज १३ सय ८२ जना संक्रमित थपिए

कोरोना भाइरस आज १३ सय ८२ जना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७७ मंगलवार • १६:४९:०५ बजे
  • 1.0K
    SHARES
  • कोरोना भाइरस आज १३ सय ८२ जना संक्रमित थपिए
    नेपालमा कोरोना भाइरसका आज १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज  १६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology