Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७७ बिहिवार • १०:०५:३२ बजे
  • 1.3K
    SHARES
  • पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

    दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । पछिल्लो समय लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    उपचारका क्रममा उनको गएराति निधन भएको काभ्रेका सांसद गंगाबहादुर तामाङले जानकारी दिए । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले पनि फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।

    काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology