Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको निधन

थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १९:२६:१३ बजे
  • 886
    SHARES
  • थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको निधन

    कोरोन भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा थप ८ सय ३० जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ सय ३० जनामा संक्रमण पुष्टि भएको बताए ।

    images

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार थपिएका ९ जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology