Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १९:२८:१३ बजे
  • 1.1K
    SHARES
  • पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

    अख्तियार दुरुपयोग आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्याललाई  विशेष अदालतले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ ।

    images

    भ्रष्टाचारको आरोप लागेका बस्न्यातलाई विशेष अदालतका अध्यक्ष प्रमराज कार्की, सदस्यहरु नित्यानन्द पाण्डेय र अब्दुल अजिज मसलमानको इजलासले थुनामा राख्ने आदेश दिएको हो ।

    उनीमाथि विगतमा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा आफ्नो क्षेत्राधिकार बाहिरबाटै मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको अभियोग थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology