Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा विश्वभर गुगल सेवामा अवरुद्ध ,जीमेल, युट्युव लगायतका सेवा प्रभावित

सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा विश्वभर गुगल सेवामा अवरुद्ध ,जीमेल, युट्युव लगायतका सेवा प्रभावित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २९, २०७७ सोमवार • १८:३१:५२ बजे
  • 1.9K
    SHARES
  • सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा विश्वभर गुगल सेवामा अवरुद्ध ,जीमेल, युट्युव लगायतका सेवा प्रभावित
    एजेन्सी । विश्वभर गुगल सेवामा अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन ।


    बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित भएका छन् भने ४२ प्रतिशत व्यक्ति भिडियो चलाउनबाट बञ्चित भएका छन् । योसँगै ७५ प्रतिशत जीमेलका प्रयोगकर्ताहरु प्रभावित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # गुगल सेवामा अवरुद्ध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology