Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण : ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण : ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७७ बिहिवार • १७:३८:३० बजे
  • 1.2K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण : ६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयकाअनुसार देशभर ७ सय ७६ जना संक्रमित थपिएका हुन् ।

    images

    मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थपिएका ७ सय ७६ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । यीमध्ये ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै देशभर थप ९ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको छ । अहिलेसम्म देशमा कोरोना संक्रमणबाट १ हजार ७ सय ४९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology