Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रलियाका वाटमोर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रलियाका वाटमोर नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७७ बिहिवार • १७:४१:०९ बजे
  • 1.6K
    SHARES
  • नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रलियाका वाटमोर नियुक्त

    नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रलियाका देवनेल फ्रेडरिक (दाव) वाटमेर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले उनलाई नियुक्त गरेको हो ।

    images

    यसअघि श्रीलंकासहितका ठूला टिमको मुख्य प्रशिक्षक रहिसकेका वाटमेरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एकदिवसीय विश्वकपको उपाधिसमेत जितेको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology