Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेस

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • १३:३०:३३ बजे
  • 1.3K
    SHARES
  • संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेस

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावघि चुनाव घोषणाको विरुद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेस भएका छन् ।

    images

    आइतबार र सोमबार गरि ८ वटा रिट दर्ताका लागि आइपुगेको सर्वोच्च अदालतले एक अधिकारीले जानकारी दिए ।

    सर्वोच्च आदालतको मुघा शाखामा दर्ताका लागि ८ वटा रिट आइपुगेको छ । जसमध्ये ५ वटा रिटको अध्ययन सकिएको र बाँकी ३ रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका अधिकारीले जानकारी दिए ।

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरी वैशाख १६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology