Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिउँसो साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता भएको संसद सचिवालयको प्रष्टिकरण (विज्ञप्तिसहित)

दिउँसो साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता भएको संसद सचिवालयको प्रष्टिकरण (विज्ञप्तिसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७७ बुधवार • १३:२६:२६ बजे
  • 1.1K
    SHARES
  • दिउँसो साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता भएको संसद सचिवालयको प्रष्टिकरण (विज्ञप्तिसहित)

    संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा आइतबार दिउँसो साढे ३ बजे मात्रै दर्ता भएको बताएको छ । यसअघि दर्ता समयको विषयमा विवाद देखिएको भन्दै सचिवालयले आइतबार दिउँसो ३ः३० बजे प्रस्ताव दर्ता भएको प्रष्ट पारेको छ ।

    images

    यसअघि संसदमा बिहान १० बजेर ५० मिनेटमानै संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै विभिन्न मिडियामा समाचारहरु आएको र त्यसको सम्बन्धमा स्पष्ट पार्नका लागि संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्ति जारी गरेका हुन् ।

    उनले विज्ञप्तिमा संसदमा ३ बजेर ३० मिनेटमा मात्रै सबै प्रक्रिया पूरा गरेर कार्य व्यवस्था शाखामा दर्ता भएको प्रष्ट पारेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology