सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाई संवैधानिक इजलासबाट हुने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाई पनि आगामी शुक्रवार संवैधानिक इजलासमा सुनुवाई हुने आदेश जारी भएको हो ।