Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२५५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,४२३ पुग्यो

२५५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,४२३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७७ बुधवार • १७:०१:४७ बजे
  • 2.2K
    SHARES
  • २५५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १६,४२३ पुग्यो

    कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो २४ घन्टामा थप २ सय ५५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २ सय ५५ जनामा संक्रमण भएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ५५ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology