Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा आज ६५९ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ६५९ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • १७:०४:४९ बजे
  • 1.4K
    SHARES
  • नेपालमा आज ६५९ जना कोरोना संक्रमित थपिए
    नेपालमा आज ६५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ल्याबमा ५५७८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो सगैँ अहिले सम्म कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । यस्तै आज ७१८ जनाले कोरोना जीतेर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । कोरोनामुक्त हुने दर ९६.८ रहेको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । कोरोनाबाट हाल सम्म १८ सय ३२ जनाको मृत्यु भईसकेको छ ।
    देशभर अब ६ हजार ४४५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology