Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थप ५११ जनामा संक्रमण : ७ जनाको मृत्यु

२४ घन्टामा थप ५११ जनामा संक्रमण : ७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १६:५१:२२ बजे
  • 1.1K
    SHARES
  • २४ घन्टामा थप ५११ जनामा संक्रमण : ७ जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका ५ हजार १ सय १० जनामा गरिएको पिसिआर परीक्षणको नतिजमा ३ सय ७ पुरुष र २ सय ४ महिला गरी ५ सय ११ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

    images

    बुधबार थपिएका ५ सय ११ संक्रमितसहित २ लाख ६० हजार ५९ जना पुगेको छ भने ६ हजार ३ सय अझै सक्रिय संक्रमित अवस्थामै रहेका छन् ।काठमाडौं उपत्यकामा मात्रै ३ सय १२ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १ सय ८३ पुरुष र १ सय २९ महिला रहेका छन् ।

    पछिल्लो २४ घन्टामा ६ सय जनाले कोरोना जितेका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ । काराेनयस्तै, कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै कोरानाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology