Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • १३:२९:२७ बजे
  • 1.7K
    SHARES
  • चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

    उखु किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो ।

    images

    उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

    उक्त मिलले करिब १७ करोड बक्यौता रकम किसानलाई तिर्न बाँकी रहेको छ । अग्रवालकी बुहारी सुशिला गोयलको नाममा रहेको उक्त चिनी मिल घरायसी अंशबण्डामा अग्रवालको भागमा परेको थियो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology