Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज ५३४ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा आज ५३४ जना नयाँ कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • १९:२६:४४ बजे
  • 1.1K
    SHARES
  • नेपालमा आज ५३४ जना नयाँ कोरोना संक्रमित थपिए
    नेपालमा आज ५३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर ६ हजार जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

    यसै गरी आज ४४७ जनाले कोरोना जीतेर घर फर्किएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । कोरानाले आज ९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।
    अब सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology