Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा मात्रै २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा मात्रै २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १७, २०७७ शुक्रवार • १४:५०:२१ बजे
  • 1.5K
    SHARES
  • पोखरामा मात्रै २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि
    शुक्रबार दिउँसो पोखरा महानगरपालिकामा मात्रै २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी पदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ की १ महिला, ४ का १ पुरुष, ५ की १ महिला, ६ का २ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ९ का २ महिला, १० का २ पुरुष तथा २ महिला, १३ का २ पुरुष, १४ का २ पुरुष, १७ का ३ पुरुष, २३ का १ पुरुष, २५ का १ पुरुष र २६ की १ महिला रहेका छन् ।

    त्यस्तै स्याङ्जा चापाकोटकी १ महिला, तनहुँ व्यासका १ पुरुष, म्याग्दी मंगलाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रसिमतको संख्या १४ हजार ६ सय १५ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology