Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १४:११:१५ बजे
  • 1.6K
    SHARES
  • बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ

    उदयपुरको बेलका नगरपालिका–३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

    images

    इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्ग बहादुर विक रहेका छन् । बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इलाका प्रहरी कार्यालय रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेज बहादुर दाहालले बताए ।

    पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology