Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४ सय ३८

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४ सय ३८

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १८:४२:०९ बजे
  • 874
    SHARES
  • नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४ सय ३८

    नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।शनिबार थप ४ सय १९ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको हो ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५० जना सङ्क्रमण मुक्त भएका छन् । सोही अवधीमा ६ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ । सङ्क्रमणका कारण एक हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।

    देशभर ५ हजार ७ सय ११ सक्रिय सङ्क्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology