Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सभामुखले सर्वोच्चलाई दिए जवाफ,प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन

सभामुखले सर्वोच्चलाई दिए जवाफ,प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७७ आइतवार • १८:११:४३ बजे
  • 1.5K
    SHARES
  • सभामुखले सर्वोच्चलाई दिए जवाफ,प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन
    सर्वोच्चले संसद विघटनको कारण सम्बन्धि माग गरेको लिखित जवाफ राष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय र सभामुखले दिएका छन् । प्रधानमन्त्रीले विघटनको कारण दिदै अब संसद ब्युतन नसक्ने जनाएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जवाफ दिएका छन् ।

    लिखित रुपमा दिएको जवाफमा सभामुख सापकोटाले संसदको फेस गर्नु पर्नेमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएकोमा यसको पुनर्वहाली हुनु पर्नेमा जोड दिईएको स्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology