Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद सहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद सहित भारतीय नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १३:२२:२३ बजे
  • 1.6K
    SHARES
  • स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद सहित भारतीय नागरिक पक्राउ
    प्रहरीले एक जना भारतीय नागरिकलाई स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको छ । उनलाई थानकोटबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्ने भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्ता हुन् । कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट पक्राउ गरिएको हो । उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको बताईएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology