Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाण्डौंको हावा विश्वकै दुषित

काठमाण्डौंको हावा विश्वकै दुषित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १९:०१:१२ बजे
  • 1.8K
    SHARES
  • काठमाण्डौंको हावा विश्वकै दुषित
    काठमाण्डौ उपत्यकामा सोमबारदेखि खराब देखिएको वायुप्रदुषणको स्थिति आज पनि उस्तै छ । वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा भए पनि काठमाण्डौं धुम्मिएको छ तर बर्षा भएको छैन । हिजोदेखि घाम समेत लागेको छैन । विज्ञरुले राजधानीको प्रदुषण निकै खराब रहेको भन्दै अत्यावस्यक काम बाहेक घर बाहिर नजान सुझाव दिईरहेका छन् ।

    एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।


    स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो।
    खराब बायु प्रदुषणले जनजीवन समेत प्रभावित बनेको छ । अत्याधिक जनसंख्या, बढ्दो सवारी चाप र भुवनौटका कारण वायुप्रदुषणले खतराको संकेत पार गरेको विज्ञहरुले चेतावनी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # विश्वकै दुषित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology