Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लागु औषध चरेससहित होटेल सञ्चालक पक्राउ

लागु औषध चरेससहित होटेल सञ्चालक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • ०८:१९:११ बजे
  • 1.5K
    SHARES
  • लागु औषध चरेससहित होटेल सञ्चालक पक्राउ
    कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
    गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नम्बर कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बल बहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले धामीलाई पक्राउ गरेको बताइएको छ ।
    धामीलाई मंगलबार लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology