Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विघटनको मुद्धामा संवैधानिक ईजलासमा नबस्ने न्यायधीश हरीकृष्ण कार्कीको घोषणा

विघटनको मुद्धामा संवैधानिक ईजलासमा नबस्ने न्यायधीश हरीकृष्ण कार्कीको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • १६:४६:०२ बजे
  • 2.0K
    SHARES
  • विघटनको मुद्धामा संवैधानिक ईजलासमा नबस्ने न्यायधीश हरीकृष्ण कार्कीको घोषणा
    संसद विघटनको मुद्धामा गठित संवैधानिक ईजलाशमा कानुन व्यवशायीहरुले गंभीर प्रष्न उठाए पछि अब आफू ईजलाशमा नबस्ने न्इायधीश हरीकृष्ण कार्कीले घोषणा गरेका छन् ।

    वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी, रमण श्रेष्ठ लगायतकाले पहिला ओली सरकार हुँदा महान्यायधीवक्ता भएका कारण कार्कीले ईजलाशमा बस्न नमिल्ने भन्दै प्रष्न उठाएका थिए ।त्यस पछि कार्कीले ईजलाशमा नरहने घोषणा गरेका हुन् ।संवैधानिक ईजलाशमा आजदेखि शुरु भएको संसद विघटन बिरुद्धको मुद्धा सम्बन्धि सुनुवाईमा कानुन व्यवशायीहरुले बहस शुरु गरेका छन् ।अब अर्को सुनुई आउदो बुधबार हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # ईजलास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology