Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु

भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १६:२७:५६ बजे
  • 2.3K
    SHARES
  • भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु

    भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ । जाजरकोटतर्फ जाँदै गरेको बस बिहीबार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका–९ गरालेमा भेरी नदीमा खसेको थियो ।

    images

    नदीमा खसेको बस नम्बर र बसमा कति जना यात्रु सवार थिए भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।

    उनका अनुसार एक जनाको शव भेटिएको र एक जना घाइतेको उद्धार भएको छ । साथै उद्धारका लागि छिन्छु र मालारानी प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology