Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा आज ४१२ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ४१२ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १७:५६:४८ बजे
  • 1.3K
    SHARES
  • नेपालमा आज ४१२ जना कोरोना संक्रमित थपिए
    नेपालमा आज ४१२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५१३२ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।यो सगैँ कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

    यसै गरी २४ घण्टामा ४८३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । यो ९७.४ प्रतिशत हो ।  २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।  सक्रिय संक्रमित ५ हजार ५८ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology