Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज २५९ जना कोरोना संक्रमित थपिए

नेपालमा आज २५९ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १९:०४:१९ बजे
  • 1.1K
    SHARES
  • नेपालमा आज २५९ जना कोरोना संक्रमित थपिए
    नेपालमा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । यो भनेको करीब करीब ९८ प्रतिशत हो ।
    देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ ।


    कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology