Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा १६ हजार खोप केन्द्र बनाउने सरकारको घोषणा

नेपालमा १६ हजार खोप केन्द्र बनाउने सरकारको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १५:५६:३५ बजे
  • 1.6K
    SHARES
  • नेपालमा १६ हजार खोप केन्द्र बनाउने सरकारको घोषणा
    कोरोना संक्रमण बिरुद्ध विश्वमा प्रदान गर्न थालिएका खोपहरु नेपालमा आउने मिति अझै सरकारले ठोस गर्न सकेको छैन । आज स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पत्रकार सम्मेलनको आयोजना गरी खोप निश्चित रुपले आउने दाबी गरे । तर कहिले सम्म आउने हो उनले एकीन गर्न सकेनन् ।

    खोप आयात अन्य व्यापारीक बस्तु भन्दा पनि राजनीतिक बस्तु जस्तो बनेको भन्दै मन्त्री त्रिपाठीले खोप ल्याउन विभिन्न कार्यहरु भईरहेको बताए ।

    आफूले स्वास्थ्य मन्त्रालय सम्हालेको १५ दिन मात्र भएको भन्दै मन्त्री त्रिपाठीले खोपकै बिषयमा आफूले भारत, रुस र युएईका राजदुतसँग छलफल गरेको बताए ।

     खोपका लागि सरकारले १६ हजार केन्द्र बनाउन लागेको उनले बताए ।१६ हजार केन्द्रमा ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने पनि मन्त्री त्रिपाठीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology