Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज ४८८ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ४८८ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १६:५६:०० बजे
  • 1.2K
    SHARES
  • नेपालमा आज ४८८ जना कोरोना संक्रमित थपिए
    नेपालमा आज ४८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ल्याबमा ५ हजार ३०९ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसै गरी आज ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यो भनेको ९७.६ प्रतिशत हो ।

    आज कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।
    अब आईसोलेसनमा सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३७३ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology