Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छात्रालाई सामाजिक सञ्जालमा यौन हिँसा गरेको आरोपमा क्याम्पस प्राध्यापक पक्राउ : ५ दिन म्याद थप

छात्रालाई सामाजिक सञ्जालमा यौन हिँसा गरेको आरोपमा क्याम्पस प्राध्यापक पक्राउ : ५ दिन म्याद थप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १३:४६:०४ बजे
  • 1.0K
    SHARES
  • छात्रालाई सामाजिक सञ्जालमा यौन हिँसा गरेको आरोपमा क्याम्पस प्राध्यापक पक्राउ  : ५ दिन म्याद थप

    क्याम्पसकै महिला विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थपेको छ ।

    images

    महानगरीय प्रहरी परिसरले प्राध्यापक आचार्यलाई सोमबार बेलुका पक्राउ गरेको थियो । उनीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थपिएको र थप अनुसन्धान भइरहेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology