Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न आदेश

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १९:३८:०७ बजे
  • 2.1K
    SHARES
  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न आदेश

    सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको सँयुक्त इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न आदेश दिएको हो ।
    विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने छिटो एकीन हुनु पर्ने माग राख्दै आएका थिए ।

    images

    पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारुप स्वीकृत गरेपछि देशभरका अधिकांस शिक्षण संस्थामा त्यहीअनुसार पठनपाठन भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आदेश
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology