Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटनको मुद्दा बृहत् पूर्ण इजलास आवश्यक नभएको ठहर,संवैधानिक इजलासमै सुनुवाइ हुने

संसद विघटनको मुद्दा बृहत् पूर्ण इजलास आवश्यक नभएको ठहर,संवैधानिक इजलासमै सुनुवाइ हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १९:२६:५५ बजे
  • 2.1K
    SHARES
  • संसद विघटनको मुद्दा बृहत् पूर्ण इजलास आवश्यक नभएको ठहर,संवैधानिक इजलासमै सुनुवाइ हुने

     संसद विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने निवेदकको मागलाई सर्वोच्च अदालतले आवश्यक नभएको निर्णय दिएको छ । अब संवैधानिक इजलासमै सुनुवाइ हुने भएको छ ।

    images

    शुक्रबार बसेको संवैधानिक इजलासले गम्भीर संवैधानिक व्याख्या गर्न बृहत् पूर्ण इजलास आवश्यक नदेखिएको भन्दै संवैधानिक इजलासमा हेदाहेर्दैमा मुद्दा राखेर आइतबारदेखि नियमानुसार पेसी तोक्न आदेश दिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # सुनुवाइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology