Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’ले पायो नेपालमा प्रयोगको अनुमति

कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’ले पायो नेपालमा प्रयोगको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १९:२८:३९ बजे
  • 4.4K
    SHARES
  • कोरोना भ्याक्सिन ‘कोभिशिल्ड’ले पायो नेपालमा प्रयोगको अनुमति

    अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको तथा भारतको सेरम इन्टिच्युटले उत्पादन गरेको कोरोना भ्याक्सिन कोभिशिल्डले नेपालमा अनुमति पाएको छ ।

    images

    औषधि व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै कोभिशिल्डलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology