Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज २७० जना कोरोना संक्रमित थपिए

नेपालमा आज २७० जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १९:३१:४० बजे
  • 1.7K
    SHARES
  • नेपालमा आज २७० जना कोरोना संक्रमित थपिए

    नेपालमा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संकमितको संख्या २ लाख ६६ हजार ८१६ जना पुगेको छ ।

    images

    त्यसै गरी २४ घण्टामा ३९० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ जना पुगेका छन् । यो भनेको ९७.७ प्रतिशत हो ।
    यसै गरी आज कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको कुल संख्या १९४८ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology