Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७७ सोमवार • १५:४५:३३ बजे
  • 1.2K
    SHARES
  • सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

    काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागी भएको जानकारी दिए आगलागीबारे खुल्न सकेको छैन ,अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरु अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    images

    अपार्टमेन्ट भित्र रहेकाहरुको उद्दार गर्ने कार्य जारी रहेको छ ।अपरान्ह शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । 

     

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology