Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज ३२२ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ३२२ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७७ सोमवार • १९:१४:०७ बजे
  • 1.2K
    SHARES
  • नेपालमा आज ३२२ जना कोरोना संक्रमित थपिए

    नेपालमा आज ३२२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ३०६ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगँ अहिले सम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

    images


    यसै गरी आजै ३७४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । कोरोना संक्रमण मुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ ।

    यसै गरी आज कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९६५ पुगेको छ ।
    अब आईसोलेसनमा ३ हजार ८६१ संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology