Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको मृत्यु भएपछि आइसियूमा कार्यरत चिकित्सकमाथि कुटपिट

कोरोना संक्रमितको मृत्यु भएपछि आइसियूमा कार्यरत चिकित्सकमाथि कुटपिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७७ मंगलवार • १६:५६:१० बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमितको मृत्यु भएपछि आइसियूमा कार्यरत चिकित्सकमाथि कुटपिट

    काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा उपचाररत ६१ वर्षीय कोरोना संक्रमितको मृत्युपछि चिकित्सक कुटिएका हुन् ।

    images

    कोरोना संक्रमितको मृत्युपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको एक चिकित्सकले बताए ।बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेका हुन् ।

    गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो ।बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology