Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७७ शुक्रवार • १०:५६:४० बजे
  • 1.4K
    SHARES
  • टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गएका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ लागेका हुन ।

    images

    खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्ने छन्।। टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई पुगिसकेका छन् । उनले अरेबियन्स टोलीबाट खेल्नेछन् । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology