Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अज्ञात समूहद्वारा बसमा आगजनी

अज्ञात समूहद्वारा बसमा आगजनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • १०:०२:२० बजे
  • 2.0K
    SHARES
  • अज्ञात समूहद्वारा बसमा आगजनी

    मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात मानिसको समूहले गाडीमा आगजनी गरेको छ ।

    images

    हेटौंडाबाट काठमाडौंका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो गलाएको मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए । आगजनी गर्ने समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शंका गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # आगजनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology