रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई भक्तपुरको ठिमीमा उजुरी परेकाले यतैबाट मुद्धा चलाईने भएको छ ।
सोही स्थानकी एक युवतीले एक युवतीले वडाध्यक्ष बोहोराले आफुलाई बलात्कार गरेको भन्दै ठिमी प्रहरीलाई जाहेरी दिएकी छन् । सोही जाहेरीका आधारमा जिल्ला अदालत भक्तपुरले दिएको पक्राउ अनुमतिका आधारमा पहरीले बोहरालाई नियन्त्रणमा लिएको हो । ३३ बर्षकी युवतीले प्रहरीमा गत जाहेरी हालेकी थिईन् ।