Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • ११:३०:०५ बजे
  • 2.1K
    SHARES
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका–८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकि छिन ।

    images

    शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो ।

    बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउकोमा गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो। बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology