Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए

मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • १६:०६:१८ बजे
  • 2.7K
    SHARES
  • मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए

    प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् ।

    images

    बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । राईको विवाहमा सञ्चारकर्मीलाई पहुँच दिइएको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology