Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला लिग फुटबलमा चौदण्डी र चन्द्रपुर भिड्दै

महिला लिग फुटबलमा चौदण्डी र चन्द्रपुर भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • ०९:३८:२१ बजे
  • 2.0K
    SHARES
  • महिला लिग फुटबलमा चौदण्डी र चन्द्रपुर भिड्दै

    राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    चौदण्डी र चन्द्रपुरबीचको खेल आज अपरान्ह २ बजे सुरु हुनेछ ।चौदण्डी र चन्द्रपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा रहेका छन ।दुबै टिम अघिल्ला खेलमा पराजित भएका थिए ।दुबै टिम अंक विहीन रहेका छन् ।

    तर, लिगको दोस्रो खेलमा दुबै टिम अंक जोड्न चाहन्छन ।चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६ शुन्य गोल अन्तरले पराजित भएको थियो ।त्यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६ शुन्य गोल अन्तरले पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology