Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मानवअधिकारकर्मीमाथि सरकारको धरपकड, कृष्ण पहाडी सहित पक्राउ

मानवअधिकारकर्मीमाथि सरकारको धरपकड, कृष्ण पहाडी सहित पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १३:३२:०५ बजे
  • 1.7K
    SHARES
  • मानवअधिकारकर्मीमाथि सरकारको धरपकड, कृष्ण पहाडी सहित पक्राउ

     प्रतिनिधि सभाको बिघटनको बिरोधमा शान्तिपुर्ण आन्दोलनमा उत्रिएका वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी सहितलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारमा धर्ना दिन पुगेका पहाडी सहित करीब दुई दर्जनलाई नियन्त्रणमा लिएर प्रहरीले पुलिस क्लबमा राखेको छ ।

    images


    उनीहरु प्लेकार्ड सहित विरोध प्रदर्शनमा सहभागी भएका बेला सरकारले हस्तक्षेप गरेको हो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology