Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिए

नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १६:२५:५७ बजे
  • 808
    SHARES
  • नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिए

    नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ६९ हजार ७८९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।

    images


    कोरोना संक्रमणबाट आजै थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०११ रहेको छ ।देशभर आज सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० पुगेको छ भने क्वारेन्टिनमा १३२ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology