Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालिकालाई ललाइफकाई भारततर्फ लजाँदै गरेका दुई जना पक्राउ

बालिकालाई ललाइफकाई भारततर्फ लजाँदै गरेका दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • १६:३२:५९ बजे
  • 1.3K
    SHARES
  • बालिकालाई ललाइफकाई भारततर्फ लजाँदै गरेका दुई जना पक्राउ

    सात वर्षीया बालिकालाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

    images


    सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको छ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम रहेका छन्।

  • सम्बन्धित विषय:

  • # समाज
  • # बालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology